अध्यक्ष बन्न नेताहरुको ढोका हान्न जान्न् : डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले राजनीतिक दलको ढोका चारेर अध्यक्ष नबन्ने बताएका छन् । डा. शर्माले मंगलवार अमेरिककास्थित समाजटाइम्स अनलाइनलाई दिएको एक अन्तरवार्तामा संघको ११ औं महाधिवेसनको लागि आफु वरिष्ठउपाध्यक्ष रहेको नाताले पनि अध्यक्ष पद दावी गर्नु स्वभाविक रहेको बताए । उनले भने ‘अहिलेका दुई अध्यक्षहरु डा. बद्री … Continue reading अध्यक्ष बन्न नेताहरुको ढोका हान्न जान्न् : डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए